नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

<span class='c1'>नेपाल टस हारेर</span> <span class='c2'>पहिले ब्याटिङ गर्दै</span>

आइसीसी विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ ।

यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लियो ।

नेपालले आज टीममा एक परिवर्तन गर्दै अलराउन्डर गुल्शन झाको स्थानमा अर्का अलराउन्डर कुशल मल्ललाई प्लेइङ ११ मा स्थान दिएको छ । यसअघिका तीन खेलमा गुल्शनको ब्याट चलेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्