जाँचबुझ आयोगमा रविले दिए बयान,बयान सकेर कारागार फर्काइयो

<span class='c1'>जाँचबुझ आयोगमा रविले दिए</span> <span class='c2'>बयान,बयान सकेर कारागार फर्काइयो</span>

काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको कसुरमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले जाँचबुझ आयोग समक्ष बयान दिएका छन् ।

बुधबार ७ घण्टाको बयान सकेर उनलाई कारागार फर्काइएको छ । यसअघि आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्