आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट

<span class='c1'>आइतबार सुनचाँदीको मूल्यमा</span> <span class='c2'>सामान्य गिरावट</span>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्