विराटनगरमा एमाले नेता महेश बस्नेतको गाडीमा प्रहार

<span class='c1'>विराटनगरमा एमाले नेता महेश</span> <span class='c2'>बस्नेतको गाडीमा प्रहार</span>

विराटनगर । विराटनगर विमानस्थलबाट बाहिरने क्रममा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ प्रहार गरेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडीमा रातो रङ छ्यापेका हुन् ।

 

बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरूले आफूहरू चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको सार्वजानिक सञ्चारमाध्यममा जनाएका छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्