विहे भोजमा युवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

<span class='c1'>विहे भोजमा युवामाथि खुकुरी</span> <span class='c2'>प्रहार गर्ने  पक्राउ</span>

विराटनगर । विराटनगर–१२ मा विहे भोजका क्रममा एक युवकमाथि खुकुरी प्रहार गर्ने व्यक्ति मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको छ। निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर–८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार भएको थियो।

फरार रहेका विराटनगर–८ कै राजिव वैद्यलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो। राई र वैद्यबीच पुरानो रिसिइबी रहे–नरहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्