राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव

<span class='c1'>राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन</span> <span class='c2'>समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत अघि सारेको छ । मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको होे ।

राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेका छन् । शनिबार अपरान्ह राप्रपा नेताहरू बालुवाटार पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्