नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढ्यो

<span class='c1'>नेपाली बजारमा शुक्रबार सुनको</span> <span class='c2'>मूल्य ह्वात्तै बढ्यो</span>

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ३५ सय रुपैयाँले बढेको हो । बढेको बजारमा सुनको मूल्य दुई लाख ५६ हजार ६०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन दुई लाख ५३ हजार एक सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलाको तीन हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तीन हजार ८०५ मा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्