मोरङ घर भएका सागर बाबु गिरीको स्विमिङ पुलमा मृत्यु

<span class='c1'>मोरङ घर भएका सागर बाबु</span> <span class='c2'>गिरीको स्विमिङ पुलमा मृत्यु</span>

काठमाडौं १० वैशाख ।  चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटार स्थित रिभर साईड स्प्रिङ रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका मोरङ घर भएका २३ बर्षीय सागर बाबु गिरीको दमौली रत्नहरी अस्पताल दमौली तनहुँमा उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी  मकवानपुरको मनहरी गाउँपालिका९ ज्यामिरे स्थित राप्ती खोलामा पौडी खेल्ने क्रममा शनिबार सोही ठाउँ बस्ने ५० बर्षीय सिताराम बि.क.र ३८ बर्षीय तुल बहादुर पाख्रिनको मृत्यु भएको छ ।  खोलामा डुबेर बेपत्ता भएका उनीहरुको खोजतलास गर्दा घटनास्थलदेखि केही तल शव फेला परेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्