टी–२० विश्वकप : श्रीलंका र न्युजिल्याण्ड भिड्दै

<span class='c1'>टी–२० विश्वकप : श्रीलंका</span> <span class='c2'>र न्युजिल्याण्ड भिड्दै</span>

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आज खेलमा श्रीलंका र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । आज राति सवा ७ बजेबाट कोलम्बोमा सुरु हुने खेलमा दुवै टिमले जित्नुु पर्ने दबाबमा छन् ।

पहिलो खेल वर्षाले अवरुद्ध भएपछि पाकिस्तानसँग अंक बाँडेको न्युजिल्यान्डसमेत पहिलो जितको खोजीमा छ । दुवै देश जितको खोजीमा रहेको यो समूहबाट सेमिफाइनल पुग्न श्रीलंकाले बाँकी दुई खेल जित्नैपर्ने दबाब छ । सुपर–८ समिकरणमा श्रीलंका अंकबिहीन छ भने न्युजिल्यान्डले एक अंक जोडेको छ । आजको खेलमा हारे श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिने छ । मंगलबार राति भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्याण्डले अन्तिम चारमा स्थान बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्