८ र ११ वर्षिय दुइ बालिकालाइ जबरजस्ती करणी, दुइ पक्राउ

<span class='c1'>८ र ११ वर्षिय दुइ</span> <span class='c2'>बालिकालाइ जबरजस्ती करणी, दुइ पक्राउ</span>

ललितपुर–२२ बुंगमती नजिक कार्यविनायक मन्दिर छेउ जंगलमा बुगमती बस्ने ८ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय ईशुक कपालीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
यसै गरि महाराजगंज नगरपालिका–११ चौहट्टा बस्ने ११ वर्षीया बालिकालाई आइतबार जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय अनिलकुमार कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २२ वर्षीय दिपेन्द्र कुर्मी फरार रहेकोले खोजी कार्य भइरहेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्