विराटनगरमा पाँचलाख बढी मूल्यको कपडासहित दुईजना प्रहरी नियन्त्रणमा

<span class='c1'>विराटनगरमा पाँचलाख बढी मूल्यको</span> <span class='c2'>कपडासहित दुईजना प्रहरी नियन्त्रणमा</span>

विराटनगर । भारतबाट अवैध रुपमा भित्र्याइएको पाँचलाख ११ हजार ५०० बराबरको कपडासहित दुईजनालाई प्रहरीले विराटनगरमा नियन्त्रणमा लिइएको छ । विराटनगर बरगाछीमा को २ ह ५७८३ नम्बरको अटो टेम्पोमा लोड गरेर ल्याउँदै गरेको कुर्तासुरुवाल नियन्त्रणमा लिइएको हो ।

जसको मूल्य चार लाख ३२ हजार रहेको प्रहरीले जानकारी दिएको छ । यसैगरी रोडशेषबाट ७९ हजार ५०० मूल्य बराबरको साडी समेत प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले उक्त कपडा रितपूर्वक बरामद गरी लत्ताकपडा र अटो सहित २ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय, रानी पठाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्