स्थानीय चुनावमा लड्ने तयारीमा रहेकी उम्मेदवार मृत फेला

<span class='c1'>स्थानीय चुनावमा लड्ने तयारीमा रहेकी</span> <span class='c2'> उम्मेदवार मृत फेला</span>

काठमाडौं । धादिङकी एक उम्मेदवार मृत फेला परेकी छन् । आसन्न स्थानीय चुनावमा लड्ने तयारीमा रहेकी धुनीबेसी नगरपालिका वडा नम्बर ३ की दलित महिला उम्मेदवार बिना मिजार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

नेकपा एमालेले मिजारलाई वडा नम्बर तीनको दलित महिला उम्मेदवार बनाएको थियो ।३५ वर्षकी मिजार बुधबार बिहान करिब ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मिजारले आत्महत्या गरेको हो वा हत्या हो भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्