पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । यस्तै
पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले पक्राउ भएको पुष्टि गरेका छन्। उनका अनुसार, लेखकलाई हाल प्रहरी परिसर भद्रकालीतर्फ ल्याइँदैछ।