पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ

<span class='c1'>पूर्वमन्त्री तथा नेपाली कांग्रेस</span> <span class='c2'>नेता दीपक खड्का पक्राउ</span>

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्का पक्राउ परेसँगै राजनीतिक वृत्त एकाएक तातेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। ब्युरो प्रमुख एआइजी मनोजकुमार केसीका अनुसार खड्कामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर अनुसन्धान अघि बढाइएको छ।

यो पक्राउ सामान्य घटनाक्रम होइन—भदौ २४ मा बूढानीलकण्ठस्थित उनको घर प्रदर्शनकारीहरूले जलाइदिएपछि उनी थप विवादमा तानिएका थिए। त्यतिबेला घरबाट लाखौं रुपैयाँ फेला परेको र पैसा उडाइएको भिडियो सार्वजनिक भएपछि जनआक्रोश चुलिएको थियो।

अब त्यही घटनाको धागो समात्दै अनुसन्धान अघि बढेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्