रूपन्देहीको एक संस्थागत विद्यालय स्कुल बसमा आगलागी

<span class='c1'>रूपन्देहीको एक संस्थागत विद्यालय</span> <span class='c2'>स्कुल बसमा आगलागी</span>

सिद्धार्थनगर । रूपन्देहीको एक संस्थागत विद्यालयको स्कुल बसमा आगो लागेको छ ।

तिलोत्तमाको शंकरनगरस्थित एपेक्स स्कुलको बसमा आगलागी भएर क्षति भएको हो ।लु १ प ८९७ नम्बरको बस स्कुलकै कम्पाउन्डमा पार्किङ गरिराखेको अवस्थामा आगो लागेको प्राचार्य दीपक गौतमले जानकारी दिनुभयो ।

बस जलेर ध्वस्त भएको भएको छ तर अन्य क्षति भने नभएको प्राचार्य गौतमको भनाइ छ । आगलागीको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्