कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै

<span class='c1'>कांग्रेसको संसद् समन्वय</span> <span class='c2'>बोर्डको बैठक बस्दै</span>

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । संसद् समन्वय बोर्डको पहिलो बैठक कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा आज दिउँसो ३ बजे बस्ने भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक होे । कांग्रेसले बोर्डका सदस्यहरुलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्