९६ वर्षीय गणेशबहादुर रोक्काले मतदान गरे

<span class='c1'>९६ वर्षीय गणेशबहादुर</span> <span class='c2'>रोक्काले मतदान गरे</span>

बाग्लुङको ताराखोला गाउँपालिकामा मतदान सुरु भएको छ । ९६ वर्षीय गणेशबहादुर रोक्काले मतदान गरेका छन् । यस्तै, सोही केन्द्रबाट माओवादी केन्द्रकी सांसद केशरी घर्तीले पनि मतदान गरेकी छन् । करिब सात हजार दुई सय २५ मतदाता रहेको यो गाउँपालिकामा पाँच वटा रहेका छन् । मतदानमा उत्साहका साथ मतदाताले भाग लिइरहेको निर्वाचन अधिकृत देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्