विराटनगर ८ काे वडा कार्यालयमा बमकाे हल्ला

<span class='c1'>विराटनगर ८ काे वडा</span> <span class='c2'>कार्यालयमा बमकाे हल्ला</span>

विराटनगरकाे ८ नम्बर वडाकाे कार्यालयमा साेमबार बमकाे हल्ला भइलियाे । संकास्पद अवस्थामा बाेरामा बाँधेकाे वस्तु देखेर स्थानीयले त्रसित हुदै प्रहरीलाइ खबर गरेका थिए । त्यस पछि नेपाली सेनाकाे विराटनगर विमानस्थलमा अवस्थित सुर्य दल गणबाट बम विस्फाेटल टाेली त्यहाँ पुगेकाे थियाे । कार्यालयकाे गेटकाे पर्खालमा शंकास्पद तरिकाले बाेराले बाँधेर उक्त वस्तु राखिएकाे थियाे । नेपाली जन परिषद वडा नम्बर ८ लेखिएकाे उक्त वस्तुलाइ नेपाली सेनाकाे टाेलीले डिस्पाेजलका क्रममा बम नभएकाे पत्ता लगाएकाे थियाे ।
दाेश्राे चरणकाे निर्वाचनलाइ सुरक्षा लक्षित गरि जनतालाइ डर देखाउन यस्ता गतिविधि बढिरहेकाे देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्