काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले विजयी

<span class='c1'>काभ्रेको धुलिखेल नगरपालिकामा</span> <span class='c2'>नेकपा एमाले विजयी</span>

काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नगरप्रमुखमा एमालेका अशोक ब्यान्जु ७ हजार ९८१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश हुमागाईले ५ हजार ९०८ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका विमला शर्मा ६ हजार ७२३ मत प्राप्त गरी विजयी भएकी छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसकी निर्मला श्रेष्ठले ४ हजार ९४० मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्