सुनको मूल्य घट्यो

<span class='c1'>सुनको मूल्य</span> <span class='c2'>घट्यो</span>

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन मूल्य २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ६७० रुपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्