सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

<span class='c1'>सुनको भाउमा एकैदिन ९</span> <span class='c2'>हजार ३०० रुपैयाँको उछाल</span>

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन तोलामा ९ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला २६० रुपैयाँले बढाएर ४ हजार ८५५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्