काठमाडौँ । शुक्रबार दिउँसो ३ बजेसम्म भोटेकोशी बाढीमा परेर मृत्यु भएका ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, चितवनमा २२१, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको हो ।