विश्व पर्यटन दिवस मनाइँदै

<span class='c1'>विश्व पर्यटन</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौं । विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ । सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्