दाेश्राे चरणकाे चुनावकाे मिति सर्याे, असार ९ गते चुनाव हुने

<span class='c1'>दाेश्राे चरणकाे चुनावकाे मिति सर्याे,</span> <span class='c2'>असार ९ गते चुनाव हुने</span>

यहि ज्येष्ठ ३१ गते हुन लागेकाे दोस्रो चरणको स्थानीय निकायकाे निर्वाचन सरेकाे छ । उक्त निर्वाचन असार ९ गते हुने गरि सरकारले निर्णय गरेकाे हाे । अाज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकाे हाे । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रियाकाे मिति हेरफेर हुने बताइएकाे छ ।

विभिन्न माग राख्दै चुनाव हुन नदिने गरि अान्दाेलन घाेषणा गरेकाे राष्ट्रिय जनता पार्टीलाई मनाउने भन्दै प्रमुख दलका नेताहरूकाे छलफलमा चुनावको मिति सार्ने समझदारी भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्