सिरहामा फेरी ठुलो परिणाममा गाँजा बरामद

<span class='c1'>सिरहामा फेरी ठुलो</span> <span class='c2'>परिणाममा गाँजा बरामद</span>

सिरहामा ११ सय किलो गाँजा बरामद भएको छ। सिरहाको सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजाँदै गरेको गाँजा नियन्त्रणमा लिएको हो।

२६ वटा बोरामा प्याक गरिएको ११०२.६५५ केजी गाँजा सहितको गाडी र मोटरसाइकल छाडेर चालक भागेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्