इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>इलाममा बोलेरो दुर्घटना</span> <span class='c2'>हुँदा चालकको मृत्यु</span>

इलाम। इलामको देउमाई नगरपालिका–१ चमैतामा आज विहान बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्युु भएको छ ।

विहान यात्रुु लिन गाउँतर्फ जाँदै गरेको मे १ ज ३०४० नम्बरको बोलेरो जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीप चालक देउमाई नगरपालिका–१ का २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीप सडकमा अनियन्त्रित भई सडक नालीमा दुर्घटना भएको इलामका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्