सोलुखुम्बुको माप्य दुधकोशीमा भीषण आगलागी, पसल, होटलसहित घर पूर्ण रूपमा क्षति

<span class='c1'>सोलुखुम्बुको माप्य दुधकोशीमा भीषण आगलागी, पसल,</span> <span class='c2'>होटलसहित घर पूर्ण रूपमा क्षति</span>

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–केन्द्र खास्तापमा आगलागी हुँदा घर , पसल, होटलसहित पूर्ण रूपमा क्षति भएका छन्।

गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा गत मंसिर ६ गते राति आगलागी भएको हो। आगलागीबाट सुन्दर राईको पसल, पिटर नेपालीको पसल तथा हर्कजित राईको होटलसहित घर पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ।

माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो भौतिक क्षति भएको बताउनुभएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण तथा आगलागीको कारणबारे थप जानकारी आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्