विश्व रक्तदाता दिवशको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम

<span class='c1'>विश्व रक्तदाता दिवशको अवसरमा</span> <span class='c2'>विभिन्न स्थानमा रक्तदान कार्यक्रम</span>

बिराटनगर जेठ ३१,
विश्व रक्तदाता दिवशको अवसरमा विराटनगर लगायत मोरङका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।विभिन्न संघसंस्थाको सहयोगमा हामी युवा र युथ फर ब्लड नामक संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय २१ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ । जसमा न्युरो अस्पतालमा ६२, युरो कलेजमा २४,पुष्पलाल चौकमा २२ र लेटाङमा १ सय १३ पिन्ट ब्लड संकलन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्