एक नम्बर प्रदेशमा पनि मनोनयन दर्ता दुई दिन पछि सर्यो , अब असार ४ गते मनोनयन दर्ता हुने

<span class='c1'>एक नम्बर प्रदेशमा पनि मनोनयन दर्ता दुई दिन पछि</span> <span class='c2'>सर्यो , अब असार ४ गते मनोनयन दर्ता हुने</span>

दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ ।

आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकका प्रदेशमा असार १४ मै चुनाव गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्