धरान-१५ स्थित के.के ईन्टरनेश्नल स्कुल नजिकैबाट गाँजासहित एक पक्राउ

<span class='c1'>धरान-१५ स्थित के.के ईन्टरनेश्नल स्कुल</span> <span class='c2'>नजिकैबाट गाँजासहित एक पक्राउ</span>

सुनसरी,असार ४ गते।
सुनसरीको धरान-१५ स्थित के.के ईन्टरनेश्नल स्कुल नजिकैबाट प्रहरीले शनिबार २ किलो २ सय ५० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्ला धनकुटा छिन्ताङ-३ घर भई हाल सुनसरी धरान उप-महानगरपालिका-१५ गजेन लाल सेन्चुरी को घरमा डेरा गरी बस्ने ४९ बर्षिय नबिन राई रहेका छन्।
राईलाई प्रहरीले बेलुका ७ बजेतिर चेक जाँच गर्ने क्रममा पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्