एमाले फेरी पहिलो पाटी हुन्छ : पोखरेल

<span class='c1'>एमाले फेरी पहिलो पाटी</span> <span class='c2'>हुन्छ : पोखरेल</span>

एमालेका महासचिव इश्वर पोखरेलले दोस्रो चरणको निर्वाचनमा नेकपा पून पहिलो पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङले आयोजना गरेको पत्रकार सम्मेलनलाई बोल्दै नेता पोखरेलले असार १४ गते हुने निर्वाचनमा एमाले पहिलो स्थान हुने बताएका हुन् ।

गत बैसाख ३१ गते भएको निर्वाचनामा एमाले ससक्त रुपमा उभिएको बताउदै पोखरेलले असार १४ गते निर्वाचनमा पनि एमाले पहिलो भएर उदाउने दावि गरे ।

निर्वाचन आयोगले आवश्यक परेको अवस्थामा सरकारलाई निर्देशन दिन सक्ने बताउदै उनले भने संवैधानिक सरकारको लाचार छाया नबनोस ।द्वन्द्व पीडितका नाममा राहत वितरण गर्न र निर्वाचन आयोगका सचिव सरुवा गर्दा निर्वाचन आचरसंहिता उल्लङघन गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्