धरानमा नेकपा एमालेका उमेदवार तारा सुब्बाको घरमा शक्तिशाली बम विस्फोट

<span class='c1'>धरानमा नेकपा एमालेका उमेदवार तारा</span> <span class='c2'>सुब्बाको घरमा शक्तिशाली बम विस्फोट</span>

धरान । धरान उपमहानगरपालिकामा नेकपा एमालेका उमेदवार तारा सुब्बाको घरमा अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।
धरान ११ मंगलबारे नजिकै रहेको सुब्बाको घरमा बिहान साढे ६ बजे बम फालेर दुई युवा भागेका थिए ।  बम विस्फोट कसले गराएको भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्