मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या

<span class='c1'>मोरङको दर्वेसामा एक वृद्धको धारिलो</span> <span class='c2'>हतियार प्रहार गरी हत्या</span>

विराटनगर, असार १२ ,  मोरङको दर्वेसामा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । रंगेली नगरपालिका–९ का ६१ वर्षका पहाडचन्द राजवंशीको आइतबार राति घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । दर्वेसा बजारबाट राति घर फर्कने क्रममा सोनाधारको माईथान मन्दिर नजिक नचिनेका मानिसको समूहले घाँटी रेटेर हत्या गरेको अवस्थामा सोमबार बिहान शव भेटिएको मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । हत्यामा संलग्नको खोजी तथा हत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्