अब देशैभर स्मार्ट लाइसेन्स पाइने

<span class='c1'>अब देशैभर स्मार्ट</span> <span class='c2'>लाइसेन्स पाइने</span>

सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्यालयहरुबाट नयाँको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा नविकरणको कार्य बन्द गरिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।

आजदेखि पोखरा र वागलुङबाट स्मार्ट कार्ड वितरण सुरु गरेको विभागले असारभित्र अन्य सबै स्थानबाट वितरण गर्ने र त्यसपछि सबैतिर स्मार्ट कार्डमात्र वितरण गरिने जानकारी दिएको छ।

अनुमतिपत्रमा एकरुपता ल्याउन, चोरी तथा नक्कली पत्रलाई निरुत्साहित गर्न सहयोग पुग्ने भएकोले विभागले अवदेखि कागजी पत्र कसैैलाई पनि वितरण नगर्ने जानकारी दिएको छ।

अब विभागबाट वितरण तथा नविकरण हुने सबै कार्डमात्र हुने विभागले प्रष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्