विराटनगरबाट नक्कली मतदाता पक्राउ

<span class='c1'>विराटनगरबाट नक्कली</span> <span class='c2'>मतदाता पक्राउ</span>

मोरङ, असार १४ गते।
मोरङको विराटनगर महानगरपालिका-३ स्थित पुुसेट क्याम्पस (पुरानाे कन्या क्याम्पस भएकाे स्थान) मतदान केन्द्रबाट बुधबार एक जना नक्कली मतदाता पक्राउ परेका छन्। सोही ठाउँका नागरीक्ता नम्बर ०५१०६६\८१४५ र मतदाता नम्बर १५०४९४१४ क्रम संख्या ३०९६ को दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका सोही ठाउँका २९ बर्षिय पुरुषोतम आचार्य रहेका छन्।

उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको हो। घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको उक्त कार्यालयले जनाएको छ।

विराटनगरमा अाज विहानै देखि मतदान जारी रहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्