विराटनगरकाे ७ मतदान केन्द्रमा रातकाे ८ बजेमात्र मतदान सकिने

<span class='c1'>विराटनगरकाे ७ मतदान केन्द्रमा रातकाे</span> <span class='c2'>८ बजेमात्र मतदान सकिने</span>

सुमन तिम्सिना
मोरङ, असार १४ – मोरङको विराटनगर महानगरपालिकाका ७ वटा मतदान स्थलमा मतदान सकिन राति ८ बज्ने भएको छ । ६ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो । पुसेट, शिक्षा सदन मतदान केन्द्र र कञ्चनबारीसहित ९ हजार भन्दा धेरै मतदाता भएका केन्द्रमा मतदान सकिन समय लाग्ने भएको हो ।
जिल्ला निर्वाचन कार्यालयले ६ हजार भन्दा धेरै मतदाता रहेका मतदान स्थललाई धेरै मतदाता भएको मानेको छ । विराटनगरमा यस्ता मतदान स्थल सात वटा छन् । बिहान थोरै मतदाता मात्रै गए पनि दिउँसो लाइनमा बस्ने मतदाताको संख्या धेरै भएकाले राति ८ बजेसम्मै मतदान हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्