विराटनगर मतगणनास्थलमा विद्युत सर्ट

<span class='c1'>विराटनगर मतगणनास्थलमा</span> <span class='c2'>विद्युत सर्ट</span>

विराटनगर, १५ असार – विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श स्कुलमा केहि बेर अघि विद्युत सर्ट भएको छ । विद्युत सर्ट भएपछी केहीबेर त्यहाँ भागाभाग भएको थियो । अहिले भने स्थिति सामान्य रहेको जानकारी प्राप्त भएको छ । बिराटनगरको मतगणना अझै सुरु हुन् सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्