विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै

<span class='c1'>विराटनगर महानगरपालिकामा नेपाली</span> <span class='c2'>कांग्रेसको अग्रता कायमै</span>

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका  उमेदवार भीम पराजुलीले ६३४३ मत प्राप्त गरेका छन् ।

एमालेका विनोद ढकालले ४३९१ मत प्राप्त गरेका छन् भने संघीय समाजबादीका उमेशकुमार यादवबको ३९०७ मत प्राप्त गरेका छन् । बिहानसम्म १६ सय मतले पछि रहेको 

विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्