पोखरीमा डुबेर बालकको मृत्यु

<span class='c1'>पोखरीमा डुबेर</span> <span class='c2'>बालकको मृत्यु</span>

सप्तरी, असार २० गते।
सप्तरीको बोदेसाईन नगरपालिका-४ मा सोमबार पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।
मृत्यु हुँनेमा स्थानीय बिजय प्रसाद साहको ४ बर्षिय छोरा ललन साह रहेका छन्।
दिउँसो देखी अचानक बेपत्ता भएका बालककको खोजी गर्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएका आफन्तले बताए घटनास्थलमा इलाका प्रहरी कर्यालय बोदेबसाईनबाट प्रहरीको टोली खटिगई थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्