विराटनगर-१९ मा स्वतन्त्र उमेद्वार बद्रीनारायण सरदार विजयी

<span class='c1'>विराटनगर-१९ मा स्वतन्त्र उमेद्वार</span> <span class='c2'>बद्रीनारायण सरदार विजयी</span>

असार २१ – विराटनगर महानगरपालिका वडा नम्बर १९ मा स्वतन्त्रका बद्रीनारायण सरदार विजयी हुनुभएको छ । उहाँले ६ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्याम घिमिरेले ६ सय २१ मत ल्याउनुभएको छ ।  त्यस्तै वडा नम्बर ३ मा नेपाली कांग्रेसका विनोद बस्नेत विजयी हुनुभएको ५ । त्यस्तै वडा नम्बर ४ बाट नेपाली कांग्रेसका देवेन्द्र पाखरेल विजयी हनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्