विराटनगरमा भव्य शैक्षिक मेला हुदै

<span class='c1'>विराटनगरमा भव्य शैक्षिक</span> <span class='c2'>मेला हुदै</span>

विराटनगर असार २२ , विराटनगरमा शैक्षिक परामर्श तथा भर्नाको लागि भव्य शैक्षिक मेला आयोजना हुदैछ । बिजनेस प्लस टेलिभिजनको आयोजनामा विराटनगरमा "नेपाल एडुकेसनल फेर" नाम दिइएको शैक्षिक मेला हुनेभएको हो । असार २४ र २५ गते विराटनगर साथै काठमाडौका विभिन्न कलेजहरुको उपस्थितिमा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ ।

बिराटनगरको होटेल एसिया टिकमा उक्त शैक्षिक मेला आयोजना हुने बताइएको छ । पुर्वाञ्चलका विद्यार्थीहरुका लागि लक्ष्यित गरि उक्त शैक्षिक परामर्श मेला आयोजना गरिएको हो । मेलामा निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्