पुर्वाञ्चल बालआश्रमलाइ विराटनगर युथ्स भिजनकाे सहयाेग

<span class='c1'>पुर्वाञ्चल बालआश्रमलाइ विराटनगर</span> <span class='c2'>युथ्स भिजनकाे सहयाेग</span>

विराटनगर २४ असार । विराटनगर युथ्स भिजनले पुर्वाअञ्चल बाल आश्रमका बालबालिकाहरुलाई स्टेस्नरीका सामाग्री हस्तान्तण गरेको छ ।
युथ्स भिजनले शनिबार एक कार्यक्रमको आयेजना गरी बालबालीकाहरुलाई खाद्यन्न सामाग्री, फोहोर व्यावस्थापन गर्ने डस्वीन् लगायतका सामाग्री हस्तान्तण गरिएको युथ्स भिजनका संस्थापक अध्यक्ष सैहैन्शा सिद्दिकीले जानकारी दिए ।
युथ्स भिजनका सदस्य तथा विभिन्न शैक्षिक संघसस्थाबाट आर्थिक रकम संकलन गरी बालबालिकाहरुलाई सहयोग गरिएको उनले बताए । यस अघि सस्थाले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्