युवाहरुद्वारा सप्तरी बाढीपीडितलाई राहत वितरण

<span class='c1'>युवाहरुद्वारा सप्तरी बाढीपीडितलाई</span> <span class='c2'>राहत वितरण</span>

विराटनगर , युवाहरूको संस्था पहिलो पाइला काठमाण्डौ र पहिलो पाइला मोरङ टिमले आज सप्तरीका बाढीपीडितलाई राहत वितरण गरेको छ । उनिहरुले राहतको लागि उठाएको विभिन्न सामाग्रि वितरण गरिएको हो ।
चामल, चिउरा,चाउचाउ, लुगा, झुल तथा जुता चपल २० घरलाई सप्तरिको कडौरीमा युवाहरूले राहत वितरण गरेको युवा नवीन श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्