पिकअप भ्यान दुर्घटनाका चालकसहित ५ घाइतेकाे विराटनगरमा उपचार हुँदै

<span class='c1'>पिकअप भ्यान दुर्घटनाका चालकसहित ५</span> <span class='c2'>घाइतेकाे विराटनगरमा उपचार हुँदै</span>

सिरहा। असार २५ गते।
सिरहाको धनगढी नगरपालिका ८ स्थित लोकमार्गमा पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन्।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ च ८५०६ नम्बरको पिकअप भ्यान आँफै अनियन्त्रित भई रुखमा ठक्कर खाई दुर्घटना भएको थियो।
दुर्घटनामा परी चालक उदयपुर कटारी नगरपालिका ६ बस्ने शरद नेपाली, भ्यानमा सावार त्रियुगा नगरपालिका ९ बस्ने पुनिता भण्डारी, बिनोद भण्डारी, ४ बर्षिया बालिका अनुश्री भण्डारी र सप्तरी महुली गाउँपालिका ८ बस्ने नर बहादुर थापा घाईते भएका हुन्।
घाईते उनीहरुलाई उपचारकालागी बिराटनगरस्थित नोबेल अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्