पौडी खेल्ने क्रममा डुबेर युवक बेपत्ता

<span class='c1'>पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर युवक बेपत्ता</span>

पाँचथर, असार २५ गते।
पाँचथरको हिलिहाङ गाउँपालिका १ मा शनिबार दिउँसो काबेली खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्।
बाख्रा चराउन जाने क्रममा स्थानीय काबेली खोलामा पौडी खेल्ने क्रममा सोही गाउँपालिका बस्ने पुर्ण बहादुर राईको १५ बर्षिय छोरा आशिष राई बेपत्ता भएका हुन्।
घट्नाको जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटि गई खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्