११ वर्षीय बालकको सलले घाँटी थिचेर हत्या

<span class='c1'>११ वर्षीय बालकको सलले</span> <span class='c2'>घाँटी थिचेर हत्या</span>

दाङ । तुलसीपुरमा ११ वर्षीय सहावुद्दीन अन्सारीको  हत्या भएको छ ।
भारतको विहार घर भई हाल तुलसीपुर–६ मा सिरक डसना पसल गरी बस्ने समिन अन्सारीका ११ वर्षीय छोरा सहावुद्दीन अन्सारीको सलले घाँटी थिचेर हत्या गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले जानकारी दिए ।
घटनामा संलन भारत घर भई हाल तुलसीपुर–६ बस्ने वकिल अन्सारी र आँद खानलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्