खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला

<span class='c1'>खेतमा जमेको पानीमा १४</span> <span class='c2'>महिने नाबालक मृत फेला</span>

महोत्तरीको मनरा २ इटहर्वा कट्टीमा बुधबार साँझ खेतमा जमेको पानीमा १४ महिने नाबालक मृत फेला परेका छन् ।

स्थानीय मुकेश पण्डितका छोरा खुनाल पण्डित खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ६ बजेदेखी हराइरहेका पण्डित घर नजिकै वर्षाले खेतमा जमेको पानीमा राती १० बजे मृत फेला परेका थिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्