हिन्दु तिर्थयात्री माथि भएकाे अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी

<span class='c1'>हिन्दु तिर्थयात्री माथि भएकाे</span> <span class='c2'>अाक्रमणकाे विराेधमा विराटनगरका प्रदर्शनी</span>

भारतमा अमरनाथ तिर्थ यात्राका क्रममा हिन्दु तिर्थ यात्री चढेकाे गाडीमा भएकाे अातंकवादी हमलाकाे विराेधमा अाज विराटनगरकाे ट्राफिक चाैकमा विराेध प्रदर्शन गरेका छन् । विभिन्न जात जातिका मानिसहरु साे प्रदर्शनीमा सहभागी भएर उक्त घटनाकाे विराेध गरेका थिए ।

साे कार्यक्रममा मुस्लिम समुदायका व्यक्तिहरूकाे बाक्लाे उपस्थिति रहेको थियो । सहभागीहरूले अातंकवादकाे कुनै धर्म हुदैन, निर्दाेषकाे हत्या बन्द गर, अमरनाथ अाक्रमण अमानवीय हाे लगायतका नाराहरू लेखिएकाे प्लेकार्ड बाेकेका थिए ।  विभिन्न किसिमका नाराहरु लियेर उत्रेका थिए । कार्यक्रमकाे संयाेजन आजम सिद्दिकीले गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्