राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच राजनीतिक छलफल

<span class='c1'>राष्ट्रपति भण्डारी र प्रधानमन्त्री</span> <span class='c2'>देउवाबीच राजनीतिक छलफल</span>

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शीतलनिवासस्थित राष्ट्रपति भवनमा भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी र्दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्