बोलेरोको ठक्करबाट बालिका घाईते

<span class='c1'>बोलेरोको ठक्करबाट</span> <span class='c2'>बालिका घाईते</span>

सप्तरी, साउन १

सप्तरीको रुपनी गाउँपालिका १ स्थित राजमार्गमा आईतबार बिहान बोलेरोको ठक्करबाट साईकलमा सवार एक बालिका घाईते भएकी छन्।पश्चिमबाट पूर्बतर्फ जाँदै गरेको स १ ज ४१५ नम्बरको बोलेरोलेको ठक्करबाट साईकलमा सवार शम्भुनाथ नगरपालिका २ बस्ने शम्भु श्रेष्ठको ११ बर्षिया छोरी लक्ष्मी श्रेष्ठ घाईते भएकी हुन्।

ठक्करबाट घाईते बालिकालाई उपचारकालागी न्यूरो अस्पताल बिराटनगर पठाईएको छ इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीको नियन्त्रणमा राखिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्